नियम ६क
थप विवरण तथा कागजात माग गर्न सक्ने
नियम ६ बमोजिम जाँचबुझ गर्दा थप 
विवरण तथा कागजात माग गर्न आवश्यक देखिएमा रजिष्ट्रारले दरखास्तवालासँग त्यस्तो
विवरण तथा कागजात माग गर्न सक्नेछ ।